|
|
|
|||||||||
|
||

अगष्ट २९ तारिखबाट पैचिङका प्राथमिक स्कूलको कक्षा १, माध्यमिक स्कूलका कक्षा ७, कक्षा ९, कक्षा १०, कक्षा ११ र कक्षा १२ लगायत ६ वटा कक्षाहरूको नयाँ सत्र शुरु भएको छ। माध्यमिक र प्राथमिक स्कूलका बाँकी कक्षाहरुको नयाँ सत्र आगामी सेप्टेम्बर १ र सेप्टेम्बर ७ तारिखबाट शुरु हुने छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||