फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

न्युयोर्कको सरकारी विद्यालयको नयाँ सत्र पछि सारियो

(GMT+08:00) 2020-09-03 14:58:44

 सेप्टेम्बर १ तारिख न्युयोर्कका मेयर बिल द ब्लाजियोले पुर्वनिर्धारित सेप्टेम्बर १० तारिखबाट न्युयोर्कका सरकारी विद्यालयहरुको नयाँ सत्र शुरु गरिने योजनालाई पछि सारेको घोषणा गर्नुभएको छ।

सेप्टेम्बर १ तारिख खिचिएका यी तस्विरहरुमा ढोका बन्द रहेको न्युयोर्कको एउटा सरकारी विद्यालय बाहिर केही मानिस हिँडिरहेका छन्।

जानकारी तथा लेखहरु