|
|
|
||
तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरको लुङ त छिङ क्षेत्रका स्थानीय किसानहरुले जौ बाली काटेका छन्। शरद ऋतुमा छिङ-तिब्बत पठारभूमिले जौ बालीको स्वागत गर्दछ। यस पठारभूमिको विशेष खाद्यान्नको रुपमा रहेको जौ तिब्बतका धेरै भूभागमा रोपण गरिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |