|
|
|
||
चीनको सिन च्याङका पशुपालकहरुले हालै तीन दिने रमाइलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। उनीहरूले घोडा दौड प्रतियोगिता तथा नाचगानसहितका सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेका हुन्। पशुपालकका पोशाकहरु पनि ज्यादै रङ्गीबिरङ्गी देखिन्छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |