फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाशिङटन राष्ट्रिय चोकमा कोभिड-१९ बाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली

(GMT+08:00) 2020-09-24 09:23:27

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, सेप्टेम्बर २२ तारिखसम्म अमेरिकामा कोभिड-१९ का कारण २ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ साथै ६८ लाख ६१ हजार जना सङ्क्रमित छन्। हालै अमेरिकाको एउटा संस्थाले ती मृत्यु भएका २ लाख मानिसको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै २ लाख वटा अमेरिकी राष्ट्रीय झण्डालाई वाशिङटन राष्ट्रिय चोकमा प्रदर्शन गरेका छन्।

जानकारी तथा लेखहरु