फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमलको फूलबाट समृद्धिको बाटोमा

(GMT+08:00) 2020-10-26 15:52:57

चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको लिउ चौ शहरको स्या थाउ गाउँ च्यु फिन स्याङ नामक कमल फूलको रोपन केन्द्र हो।

स्थानीय गाउँलेले यस किसिमको कमलको फूल सङ्कलन गरी यसलाई सुख्खा बनाएर चिया बनाउने गर्दछन्।

कमल चियाको विक्रीद्वारा स्थानीय गाउँलेले समृद्धिको मार्ग पत्ता लगाएका छन्।

जानकारी तथा लेखहरु