![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
तिब्बती पात्रो अनुसार नयाँ घोडा वर्ष सुरु हुनलागेको छ। आजदेखि तिब्बतमा विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाउने क्रम सुरु भएको छ।
एक महिनादेखि ल्हासाका ठूला-साना बजार झकिझकाउ बनेका छन्। फलफूल, याकको मासू पूजा-आजा गर्न र नयाँ वर्ष मनाउन चाहेका विभिन्न सामग्री बजारमा प्रश्वस्त भरिभराउ छन्। बजारमा "सर्वसाधारणलाई सुविधा दिने" स्टल पनि स्थापना भएको छ। ती स्टलले सर्वसाधारणलाई सस्तो तरकारी तथा मासु आदि खाने कुरा उपलब्ध गराएका छन्। यस्ता सुविधाले सर्वसाधारणमा नयाँ वर्ष मनाउन उत्साह थपिएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |