फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वातावरण संरक्षणका लागि तिब्बती नयाँ वर्ष हुँदा पटका पत्काउन नगर्ने धेरैको प्रस्ताव

(GMT+08:00) 2014-03-02 18:20:14

        तिब्बती नयाँ वर्षका अवसरमा वातावरणसम्बन्धी सचेतता तिब्बतलाई विश्वको सबैभन्दा सफाक्षेत्र मानिन्छ। त्यसैले तिब्बती नयाँ वर्षका अवसरमा तिब्बतीहरुले वी च्याट लगायत सामाजिक सन्जाल मार्फत पटका नपड्काएर विश्वको छानोको रुपमा चिनिएको तिब्बतको वतावरण संरक्षण गर्न आव्हान गरेका थिए। उक्त वी च्याट प्रसारणले यो वर्ष तिब्बतमा न्युन रुपमा पटका पड्काइएको छ।

        ल्हासावासी रामले सम्बन्धित सूचना वी च्याटमा चर्चित बनेकाले नै यो वर्ष आफूले पटका नपड्काएको बताउनुभयो। अब भविष्यमा हामीले यस्तै प्रयास गरौँ भन्ने कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ