![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
तिब्बत स्वायत्त प्रदेशीय वन मन्त्रालयबाट प्राप्त समाचारअनुसार, तिब्बतमा भइरहेको स्थल जंगली जनावर स्रोतको दोस्रो पटक अनुसन्धानबाट तिब्बतको चिलुङ र छायुमा नयाँ प्रजातिको सर्प र भ्यागुता भेटिएका छन्।
यसबाहेक अरु बीसभन्दा बढी प्रजातिका दुर्लभ जनावर पनि तिब्बतका विभिन्न क्षेत्रमा भेटाइएको छ जसबाट पहिला तिब्बतमा सात सय पन्चान्नब्बे प्रजातिका मेरुदण्ड भएका जीवनहरु रहेको तथ्याङ्क तोडिदै अब आठ सय नाघेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |