|
|
|
||
ब्रम्हपुत्र नदी चीनको सबैभन्दा लामो पठारभूमिमा पर्ने नदी हो जुन तिब्बत स्वयत्त प्रदेशमा पर्दछ। यो नदी समुद्री सतहदेखि विश्वको सबैभन्दा अग्लो नदीहरूमध्येको एक हो। ब्रम्हपुत्रलाई तिब्बती भाषामा "सबैभन्दा अग्लो पहाडबाट झर्ने पानी" भनिन्छ। ब्रम्हपुत्र नदी तिब्बतीहरूद्वारा "उद्गम" वा "मातृ नदी" कहलाइएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |