|
|
|
||
ब्रहमपुत्र नदी चीनको सबैभन्दा लामो पठारभूमि नदी हो। यो चीनको तिब्बत स्वायत्त प्रदेशमा पर्दछ र विश्वमा सबैभन्दा उच्च नदीमध्येको एक हो। ब्रहमपुत्र नदीको पानी क्षमता ज्यादै प्रशस्त रहनुका साथै चीनको यांग जी नदीको भन्दा अलिकति कम छ। ब्रहमपुत्र घाँटी विश्वको सबैभन्दा ठूलो घाँटी हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |