|
|
|
||
लिन्ची क्षेत्र छिंगहाई-तिब्बत पठार क्षेत्रको ऊचाईमध्ये सबैभन्दा होचो क्षेत्र हो, जहाँ औसत उचाई तीन हजार एक सय मिटर जति छ। यस क्षेत्रको वातावरण न्यानो र मुलायम हुन्छ, प्राकृतिक दृष्य पनि धेरै सुन्दर छ। लिन्ची शहरको पा यी क्षेत्रको लाङ औ गाउँ क्षेत्रको नजिकै पहाडमा तीन वटा हरितगृह बनाइएको छ। त्यस हरितगृहभित्र धेरै ढुसीयुक्त घाँस खेती भैरहेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |