फुलु तिब्बतमा हातबाट बनाइएको एक किसिमको ऊनको उत्पादन हो। फुलुबाट तिब्बती जातीय पोशाक, तिब्बती जुत्ता र कम्बल बनाउन सकिन्छ। फुलुको इतिहास दुई हजार वर्षभन्दा पुरानो छ। चिनियाँ हान जातिका लागि कटनको कपडा जत्तिकै चिनियाँ तिब्बती जातिका लागि फुलुको महत्व उच्च रहेको छ।