फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाठ सत्सट्ठी

(GMT+08:00) 2014-01-28 14:39:15

 प्रतियोगिता हेर्ने

वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयाराम: नमस्कार। म आजको उद्‍घोषक दयाराम।

वर्षा:गएको पाठमा हामीले स्वास्थ्य तथा व्यायामबारे चर्चा गरेका थियौँ। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहोर्‍याएर सिकौं। नि शी ह्वान शन मो युन तोंग?

दयाराम: नि शी ह्वान शन मो युन तोंग?

वर्षा: शी ह्वान। मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: शन मो युन तोंग? कुन खेल।

दयाराम: शन मो युन तोंग ।

वर्षा: नि शी ह्वान शन मो युन तोंग?

दयाराम: "नि शी ह्वान शन मो युन तोंग?" तपाईंलाई कुन खेल मन पर्छ?

वर्षा: "ह्वै यौ योंग"। पौडी खेल्न आउँछ।

दयाराम: ह्वै यौ योंग ।

वर्षा: नि ह्वै यौ योंग मा?

दयाराम: "नि ह्वै यौ योंग मा?" तपाईंलाई पौडी खेल्न आउँछ?

वर्षा: युन तोंग, खेलकुद। त्यसको चौथो टोन छ।

दयाराम:युन तोंग।

वर्षा: यौ यी यु। ...का लागि फाइदाजनक छ।

दयाराम:यौ यी यु।

वर्षा: "शन थि चेन खाङ"। सुस्वास्थ्य।

दयाराम: शन थि चेन खाङ।

वर्षा: युन तोंग यौ यी यु शन थि चेन खाङ।

दयाराम: "युन तोंग यौ यी यु शन थि चेन खाङ"। ,व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

वर्षा: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षा: वो, म।

दयाराम: वो।

वर्षा: शी ह्वान, मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: ता, खेल्नु।

दयाराम: ता।

वर्षा: "शा थान फाइ छ्यौ", बिच भलिबल।

दयाराम:शा थान फाइ छ्यौ।

वर्षा: "वो शी ह्वान ता शा थान फाइ छ्यौ"। म बिच भलिबल खेल्न मन पराउँछु।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षाः अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

क: नि शी ह्वान शन मो युन तोंग?

ख: वो शी ह्वान थि चु छ्यौ। नि न?

क: वो शी ह्वान यौ योंग।

वार्तालाप दुइ

क:नि ह्वै यौ योंग मा?

ख:वो ह्वै यौ योंग।

वार्तालाप तीन

क:नि चिङ ठ्रांग तुआन लेन शन थि मा?

ख:श त, युन तोंग यौ यी यु शन थि चेन खाङ।

वार्तालाप चार

क: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

ख: वो ये शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षा: गएको पाठका विषय आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं।

आजका मुख्य वाक्यहरु यस प्रकार छन्-

पि साइ खाइ श ल।

था ता त ट्रन हाउ।

श्वै ह श्वै पि?

हाउ छ्यौ।

नि शी वाङ श्वै यिङ?

दयाराम: रंगशालाबाहिर दुई घण्टासम्म पर्खेपछि मात्र बास्केटबल प्रतियोगिता शुरु भयो।

वर्षा:धेरै राम्रो छ। "प्रतियोगिता शुरु भयो" चिनियाँ भाषामा "पि साइ खाइ श ल" भनिन्छ।

दयाराम: पि साइ खाइ श ल।

वर्षा: "पि" को तेश्रो टोन हो भने "साइ" को चौथो टोन हो।

दयाराम: पि साइ।

वर्षा: "खाइ श", शुरु। "खाइ" को तेश्रो टोन हो भने "श" को चौथो टोन हो।

दयाराम: खाइ श।

वर्षा: "ल", यहाँ वाक्यको अन्तमा राखिने एउटा सहयोगी शव्द हो। त्यसको ठोस अर्थ छैन र त्यसले भूतकालको अर्थ बुझाउँछ।

दयाराम:ल।

वर्षा: पि साइ खाइ श ल।

दयाराम: "पि साइ खाइ श ल"।, प्रतियोगिता शुरु भयो।

वार्तालाप एक

क: "पि साइ खाइ श ल"। नि ख्वाइ लाइ खान या।

ख: श्वै ह श्वै पि?

क: ट्रोंग को त्वै हान को।

दयाराम: वो श था त फन स। था ता त ट्रन हाउ।

वर्षा: त्वै, था ता त ट्रन हाउ।

दयाराम: था ता त ट्रन हाउ।

वर्षा: था , उ वा उहाँ।

दयाराम: था।

वर्षा: ता", खेल्नु।

दयाराम: ता।

वर्षा: "त", यो एउटा सहयोगी शव्द हो। त्यसको प्रयोग क्रियापछि हुन्छ।

दयाराम: त।

वर्षा: ट्रन, साँचिकै।

दयाराम: ट्रन ।

वर्षा: हाउ, राम्रो।

दयाराम: हाउ।

वर्षा: था ता त ट्रन हाउ।

दयाराम: "था ता त ट्रन हाउ"।, उनी राम्रोसँग खेलिरहेका छन्।

वार्तालाप दुई

क: था ता त ट्रन हाउ। था श च्वै पाङ त।

ख: वो खान यी पान। वो कङ शी ह्वान श यी हाउ छ्यौ युआन।

वर्षा:प्रतियोगिता धेरै रोचक छ। यो कुन कुन टोली बीचको प्रतियोगिता हो? चिनियाँ भाषामा "श्वै ह श्वै पि?" भनिन्छ।

दयाराम: श्वै ह श्वै पि?

वर्षा: "श्वै"। त्यसको दोश्रो टोन छ। बोलचालको भाषामा त्यसको उच्चारण "शै" हो।

दयाराम: श्वै, त्यसको दोश्रो टोन छ।

वर्षा: ह, र।

दयाराम: ह।

वर्षा: श्वै, को।

दयाराम: श्वै।

वर्षा: पि, प्रतियोगिता गर्नु। त्यसको तेश्रो टोन छ।

दयाराम: पि।

वर्षा: श्वै ह श्वै पि?

दयाराम: "श्वै ह श्वै पि?" यो कुन कुन टोलीबीचको प्रतियोगिता हो?

वार्तालाप एक

क: पि साइ खाइ श ल। नि ख्वाइ लाइ खान या।

ख: श्वै ह श्वै पि?

क: ट्रोंग को त्वै हान को।

दयाराम: राम्रोसँग खेलेको ।

वर्षा: चिनियाँ भाषामा यस वाक्यलाई "हाउ छ्यौ" भनिन्छ।

दयाराम: हाउ छ्यौ।

वर्षा: हाउ। राम्रो।

दयाराम: हाउ।

वर्षा: "छ्यौ", त्यसको दोश्रो टोन छ। त्यसको अर्थ "बल" हो। यहाँ त्यसको अर्थ "राम्रोसँग खेलेको" हो।

दयाराम:छ्यौ।

वर्षा: हाउ छ्यौ।

दयाराम: हाउ छ्यौ, राम्रोसँग खेलेको।

वार्तालाप तीन

क: हाउ छ्यौ।

ख: नि शी वाङ श्वै यीङ?

क: ताङ रान श ट्रोंग को त्वै ल।

ख: ट्रोंग को त्वै चोंग श पै हान को त्वै ता पाइ।

वर्षा: "तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो" लाई चिनियाँ भाषामा " नि शी वाङ श्वै यिङ?" भनिन्छ।

दयाराम: नि शी वाङ श्वै यीङ?

वर्षा: नि, तिमी।

दयाराम:नि।

वर्षा: शी वाङ, आशा लिनु।

दयाराम: शी वाङ।

वर्षा: श्वै, को।

दयाराम: श्वै।

वर्षा: यीङ, जित्नु।

दयाराम: यीङ।

वर्षा: "नि शी वाङ श्वै यिङ?" तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो?

दयाराम: नि शी वाङ श्वै यिङ?

वार्तालाप तीन

क: हाउ छ्यौ।

ख: नि शी वाङ श्वै यीङ?

क: ताङ रान श ट्रोंग को त्वै ल।

ख: ट्रोंग को त्वै चोंग श पै हान को त्वै ता पाइ।

वर्षा: अब आजका पूरै वार्तालाप दोहोर्‍याऔं।

दयाराम: ठीक छ।

वर्षा: पि साइ खाइ श ल।

दयाराम: "पि साइ खाइ श ल"।, प्रतियोगिता शुरु भयो।

वर्षा: पि साइ, प्रतियोगिता।

दयाराम: पि साइ।

वर्षा: खाइ श ल, शुरु भयो।

दयाराम: खाइ श ल।

वर्षा: "पि साइ खाइ श ल"।, प्रतियोगिता शुरु भयो।

दयाराम: पि साइ खाइ श ल।

वर्षा: "था ता त ट्रन हाउ"। उनी राम्रोसँग खेलिरहेका छन।

दयाराम: था ता त ट्रन हाउ।

वर्षा: ट्रन हाउ, साँचिकै राम्रो।

दयाराम: ट्रन हाउ।

वर्षा: "श्वै ह श्वै पि?" यो कुनकुन टोलीबीचको प्रतियोगिता हो?

दयाराम: श्वै ह श्वै पि?

वर्षा: श्वै ह श्वै? कुनकुन टोली बीचको?

दयाराम: श्वै ह श्वै?

वर्षा: पि, प्रतियोगिता गर्नु।

दयाराम:पि।

वर्षा: "श्वै ह श्वै पि?" यो कुनकुन टोलीबीचको प्रतियोगिता हो?

दयाराम: श्वै ह श्वै पि?

वर्षा: हाउ छ्यौ।

दयाराम: हाउ छ्यौ, राम्रोसँग खेलेको।

वर्षा: "तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो ?" नि शी वाङ श्वै यिङ?

दयाराम: नि शी वाङ श्वै यिङ?

वर्षा: शी वाङ, आशा लिनु।

दयाराम: शी वाङ।

वर्षा: श्वै यीङ?, कसले विजय प्राप्त गर्ने?

दयाराम: श्वै यीङ?

वर्षा: "नि शी वाङ श्वै यिङ?" तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो?

दयाराम: नि शी वाङ श्वै यिङ?

वर्षा: अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

क: "पि साइ खाइ श ल"। नि ख्वाइ लाइ खान या।

ख: श्वै ह श्वै पि?

क: ट्रोंग को त्वै हान को।

वार्तालाप दुई

क: था ता त ट्रन हाउ। था श च्वै पाङ त।

ख: वो खान यी पान। वो कङ शी ह्वान श यी हाउ छ्यौ युआन।

वार्तालाप तीन

क: हाउ छ्यौ।

ख: नि शी वाङ श्वै यीङ?

क: ताङ रान श ट्रोंग को त्वै ल।

ख: ट्रोंग को त्वै चोंग श पै हान को त्वै ता पाइ।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयाराम:उनान्तीसौं ओलम्पिक खेलकुद सन् 2008 को अगष्ट आठ तारिखदेखि अगष्ट चौबीस तारिखसम्म चीनको राजधानी पैचिङमा आयोजना भयो। त्यसको उद्घाटन समारोह सन् 2008 को अगष्ट आठ तारिख बेलुका आठ बजे शुरु भयो। चीनले ग्रीष्मकालीन् ओलम्पिक खेलकुदको आयोजना गरेको यो पहिलो पटक हो।

पैचिङ ओलम्पिक खेलकुदका प्रायःजसो प्रतियोगिताहरुको आयोजना पैचिङ शहरमा भयो। त्यसका अतिरिक्त, शाङ हाई, थेन चिन, शन याङ, छिन ह्वाङ ताउ शहरले फुटबल प्रतियोगिताको आयोजना गरे। छिंग ताउ शहरले सैलिङ प्रतियोगिताको आयोजना गर्‍यो। तपाईंहरुले ध्यान दिनुपर्ने एउटा कुरा भनेको मार्सल आर्ट पैचिङ ओलम्पिक खेलकुदको एउटा विशेष प्रतियोगिता बनेको छ। जसबा मार्सल आर्ट औपचारिक रुपमा विश्वमा प्रवेश भइसकेको द्योतकको रुपमा पनि लिन सकिन्छ।

वर्षा: श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः राम्रोसँग खेलेको भन्ने कुरालाई चिनियाँ भाषामा कसरी भन्ने?

दयाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

जानकारी तथा लेखहरु
सुझाउ