फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोता उमेश रेग्मीको शुभकामना

(GMT+08:00) 2016-02-02 11:08:09
चिनियाँहरुको वसन्त चाडको शुभ उपलक्ष्यमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली बिभागकी प्रमुख आदरणिय वर्षा , श्रोता सम्पर्क बिभागिय बिभाग प्रमुख आदरणिय लालिमा , सम्पूर्ण कर्मचारीहरु , सम्पूर्ण श्रोताहरु , सम्पूर्ण चिनिया र नेपाली जनताहरुमा सु स्वास्थ्य , दिर्घायू एवम उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु। नेपालीहरुको दशैँजस्तै चिनियाँहरुको वसन्त चाड चीनमा लोकप्रिय छ। त्यसैले तपाईहरु धेरै नै ब्यस्त हुनु हुन्छ होला? वसन्त चाड राम्रो संग मनाउनु होला।

टंकी सिनवारी 5 बिराटनगरका

श्रोता

उमेश रेग्मी

जानकारी तथा लेखहरु