फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वयंसेवकको पैदल हिँडाइ

(GMT+08:00) 2020-02-28 10:03:34

नान छाङ पश्चिमी रेलमार्ग स्टेशनको सेवा केन्द्रका कर्मचारी चान फङ एक स्वयंसेवक पनि हुन्। कोरोना भाइरस देखिएपछि चान र उनका सहकर्मीहरुले हरेक दिन पर्यटकहरुलाई बाटो देखाउने तथा स्वयंसेवकको जिम्मेवारी वहन गर्दैआएका छन्।

यी तस्बिरहरुमा मोबाइलको वी च्याट एपबाट हरेक दिन चान फङ कति पैदल हिँडेको छ भन्ने हेर्नसकिन्छ। उनी स्वयंसेवक बनेर सेवा प्रदान गरिरहेका छन्। कोरोना भाइरसको सङ्क्रमणपछि धेरै चिनियाँहरु घरमै बसेका छन्। वी च्याट एपको पैदल सूचिमा अग्रस्थानमा रहेका व्यक्तिहरु स्वयंसेवक,चिकित्सक,र सामूदायिक क्षेत्रका कर्मचारीहरु हुनसक्छन्। उनीहरु आफ्नो जिम्मेवारी वहन गरी सर्वसाधारणको स्वास्थ्यको संरक्षण गरिरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु