फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पठार भूमिका किसान खेतीपातीमा व्यस्त

(GMT+08:00) 2020-02-28 10:10:33

हिजोआज छिङहाई प्रान्तको हाई तुङ शहर मातहतको मिन ह ह्वै र थु जातीय स्वशासित जिल्लाका किसानहरू खेतीपातीमा व्यस्त देखिन्छन्।

एनसीपी रोगको महामारीको अवस्थामा मानिसहरूका लागि सागको पर्याप्त आपूर्तिलाई सुनिश्चित पार्नका लागि किसानहरू सक्रियताका साथ खेतीपातीमा व्यस्त छन्।

1  2  3  
जानकारी तथा लेखहरु