आदिम नाचबारे लेखिएका चिनियाँ माटाका भाँडा

          यो सन 1973 मा चीनको छिंगहाई प्रान्तको ताथुंग जिल्लाको सुन च्या चाई गाउँमा उत्खनन गरिएको पूरातात्विक वस्तु हो। यस भाँडाको इतिहास पाँच हजार वर्ष जति लामो छ। यस भाँडाभित्र तीनवटा चित्रहरु कोरिएको छ। यो नै चीनको सबैभन्दा पूरानो आदिम नाचको चित्र हो।