सिचाङ(तिब्बत)स्वायत्त प्रदेश स्थापनाको ६०औं वार्षिकोत्सव मनाउन "जनतासँग" नाटक प्रदर्शन मे २५ तारिख ल्हासामा आयोजित भएको छ। यो प्रदर्शन चाइना फेडेरेसन अफ लिटरेरी एण्ड आर्ट सर्कल, चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ समितिको प्रचार विभाग र चीन साहित्यिक तथा कला स्वयंसेवक संघबाट आयोजित भएको हो।