मे २१ तारिख चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पैचिङमा चीन-अफगानिस्तान-पाकिस्तान त्रिपक्षीय विदेश मन्त्रीबीचको अनौपचारिक बैठकको अध्यक्षता गर्नुभयो।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रहरूमा दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनेको बताउनुभएको छ ।
चिनियाँ कृषि तथा ग्रामीण मामिला मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, १९ तारिख संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले चीनका कानसु प्रान्तीय काउलान, सछ्वान प्राचीन नाशपाती बगैंचा प्रणाली, चच्याङ प्रान्तीय तछिङ मीठे पानी मोतीको पालन प्रणाली र फुच्यान प्रान्तीय फुतिङ ह्वाइट चिया प्रणालीलगायत तीन सम्पदा प्रणालीलाई विश्वव्यापी महत्त्वपूर्ण कृषि सांस्कृतिक सम्पदाको रूपमा मान्यता दिएको छ।
मे १९ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा केही सम्वाददाताले प्रश्न सोधेका छन् : अन्तर्राष्ट्रिय रेटिङ जायन्ट मूडीजले अमेरिकाको क्रेडिट रेटिङलाई तीन तहले घटाएको छ र अमेरिकी सरकारको उच्च ऋण स्तरबारे चेतावनी दिएको छ।