सातौँ चीन राष्ट्रिय आत्म-बल आदर्श र अपाङ्ग सहायता व्यक्ति पुरस्कार वितरण समारोह मे १६ तारिख बेइजिङमा आयोजना भएको छ। सो समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दिनुभएको महत्त्वपूर्ण निर्देशन सुनाइएको छ।