चिनियाँ वाणिज्य मन्त्रालयबाट प्रकाशित तथ्यङ्क अनुसार सन् २०२४ गाडीको "ट्रेड इन द ओल्ड" नीति लागूदेखि अनुदान आवेदनको कुल संख्या १करोडभन्दा बढी पुगेको छ। वास्तविक पैसाको अनुदानले उपभोक्ताका लागि नयाँ गाडी किन्ने लागतलाई धेरै कम पार्नुका साथै गाडी कम्पनीको बिक्री पनि वृद्धि गरेको छ। जसमा चिनियाँ कम्पनी मात्र नभई विदेशी कम्पनीले पनि लाभ पाएका छन्।