• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2005-08-17 08:47:50    
पाठ अठाइस

cri
पुरुष: यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोताहरु, चिनियाँ भाषा प्रशिक्षण कार्यक्रममा तपाईंहरु सबैलाई स्वागत छ। कार्यक्रमबाट म लिउ होँग स्याँगको नमस्कार।

महिला : 中国国际广播电台尼泊尔语,听众朋友,欢迎来到我们的学中文节目。म वर्षाको पनि नमस्कार। 你们好。

पुः श्रोताहरु, आजको चिनियाँ भाषा प्रशिक्षण कार्यक्रममा हामी केही नयाँ विषय सिकाउने छौं। सर्वप्रथम हामी अघिल्लो पाठमा सिकेका कुराहरु दोहर्‍याऔं।

"म टेलिभिजनमा काम गर्छु" लाई चिनियाँ भाषामा " वो चाई तेन श् थाई कोंग चो " भन्नुपर्छ। "टी. भी." लाई चिनियाँ भाषामा " तेन श्" र "स्टेशन" लाई "थाई " भनिन्छ। मसँगै दोहर्‍याउनुहोस्-

तेन श्

मः तेन श्

पुः तेन श्

मः तेन श्

पुः थाई

मः थाई

पुः थाई

मः थाई

पुः तेन श् थाई

मः तेन श् थाई

पुः तेन श् थाई

मः तेन श् थाई

पुः म टेलिभिजनमा काम गर्छु- वो चाई तेन श् थाई कोंग चो

मः वो चाई तेन श् थाई कोंग चो

पुः वो चाई तेन श् थाई कोंग चो

मः वो चाई तेन श् थाई कोंग चो

1  2