पुः "तपाईं सम्पादक हुनुहुन्छ"लाई चिनियाँ भाषामा " निंग श् पेन ची" भनिन्छ। "सम्पादक"लाई चिनियाँ भाषामा "पेन ची " भनिन्छ। मसँगै दोहर्याउनुहोस्- पेन ची
मः पेन ची
पुः पेन ची
मः पेन ची
पुः तपाईं सम्पादक हुनुहुन्छ- निंग श् पेन ची ?
मः निंग श् पेन ची ?
पुः निंग श् पेन ची ?
मः निंग श् पेन ची ?
पुः "होइन, म संवाददाता हुँ" लाई चिनियाँ भाषामा " पु, वो श् ची ट्र" भन्नुपर्छ। "संवाददाता" लाई "ची ट्र" भनिन्छ। मसँगै दोहर्याउनुहोस्- ची ट्र
मः ची ट्र
पुः ची ट्र
मः ची ट्र 1 2
|