फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ फोटो प्रदर्शनी

(GMT+08:00) 2017-01-19 19:27:17

बुधबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकूलपति तथा वरिष्ठ कलाकार किरण मानन्धरको प्रमुख आतिथ्यतामा सो प्रदर्शनी शुभारम्भ गरिएको हो। परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल कला परिषद्का महासचिव शंकरनाथ रिमाल, प्राज्ञ शान्तकुमार राई, वरिष्ठ फोटो पत्रकार किरण चित्रकार लगायतको उपस्थिति रहेको थियो।

1 2 3 4 5
जानकारी तथा लेखहरु