फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ फोटो प्रदर्शनी

(GMT+08:00) 2017-01-19 19:27:17

चिनियाँ फोटोग्राफर लिउ यूको नेतृत्वमा नेपाल आएको 5 सदस्यीय टोली बिहिबार पर्यटकीय नगरी पोखरा प्रस्थान गर्दैछ। सो टोलीले पोखरामा फेवाताल, माछापुछ्रे, विश्व शान्ति स्तूप लगायतका स्थलहरुको दृश्य संकलन गर्ने कार्यक्रम रहेको टोली प्रमुख लिउ यूले बताउनुभयो।


1 2 3 4 5
जानकारी तथा लेखहरु