फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ फोटो प्रदर्शनी

(GMT+08:00) 2017-01-19 19:27:17

शुभारम्भ समारोहमा मन्तब्य ब्यक्त गर्दै अधिकांश वक्ताहरूले यस किसिमको फोटो प्रदर्शनीको मध्यमबाट दुई देशका जनता माझ सम्बन्ध अझ विकसित गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो। चिनियाँ फोटोग्राफर लिउ यूले घनिष्ट मित्र देश नेपालमा चिनिया फोटो प्रदर्शनी गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताउनुभयो।

1 2 3 4 5
जानकारी तथा लेखहरु