फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समचार सन्दर्भ#गरिबी निवारण कार्यबाट भावी पुस्ता लाभान्वित हुने

(GMT+08:00) 2020-10-16 10:22:04

यस वर्षको अक्टोबर १७ तारिख चीनको सातौं राष्ट्रिय गरिबी निवारण दिवस हुनेछ। सन् २०१४ देखि चीनको राज्य परिषद्ले हरेक अक्टोबर १७ तारिखलाई चीनको राष्ट्रिय गरिबी निवारण दिवस मनाउने निर्णय गरेको थियो। त्यसैगरी सो दिन विश्वको ठूलो गरिबी निवारण मुलुक चीनका लागि आफ्नो विशेषतायुक्त गरिबी दिवस भएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु