फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समचार सन्दर्भ#गरिबी निवारण कार्यबाट भावी पुस्ता लाभान्वित हुने

(GMT+08:00) 2020-10-16 10:22:04

साथै अक्टोबर १७ तारिख अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस पनि हो। गरिबी निवारण सम्बन्धी सारा विश्व विशेषत: विकासोन्मुख मुलुकका जनताको विचारलाई प्रबर्द्धन गर्नु नै त्यस दिवसको मुख्य उद्देश्य रहेको छ। चीनले यसै दिनलाई राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा तोकेकोले चिनियाँ विशेषतायुक्त गरिबी निवारण बाटो, गरिबी निवारण सम्बन्धी उपलब्धि र अनुभव देखाउनका लागि हितकर हुनुका साथै अन्तर्राष्ट्रिय गरिबी निवारण क्षेत्रमा रहेको चीनको प्रभावकारी शक्तिलाई माथि उकास्नका लागि सघाउ पनि पुग्नेछ।

1  2  3  4  
जानकारी तथा लेखहरु