फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समचार सन्दर्भ#गरिबी निवारण कार्यबाट भावी पुस्ता लाभान्वित हुने

(GMT+08:00) 2020-10-16 10:22:04

सन् २०१४ को पहिलो राष्ट्रिय गरिबी निवारण दिवसदेखि हालसम्म लगातार ६ वर्ष भइसकेको छ। यस अवधिमा केन्द्रीय समिति होस् वा विभिन्न तहमा राष्ट्रिय गरिबी निवारण दिवस सम्बन्धी गतिविधिहरू झन् झन् बढ्दै आउनुका साथै मनोरञ्जन पनि थप्दैगएको देखिन्छ। सन् २०१९ लाई फर्केर हेर्दा सारा चीनमा करिब ३ सय ४० वटा जिल्लाहरू विपन्न अवस्थाबाट मुक्त हुनुका साथै १ करोडभन्दा बढी मानिसहरू पनि विपन्न जीवनबाट मुक्त भएका छन्। सन् २०२० चीनका लागि सम्पूर्ण रुपमा गरिबी अवस्थाबाट मुक्ति हुने र चौतर्फी रुपमा सम्पन्न समाजलाई साकार तुल्याउने महत्वपूर्ण वर्ष नै हो। त्यसको अर्थ के छ भने हजारौं वर्षयता चिनियाँ जनताले कष्ट तथा अत्याधिक गरिबी समस्याको ऐतिहासिक रुपमा समाधान गर्न सकिनेछ।

1  2  3  4  
जानकारी तथा लेखहरु