फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपाल सीमा क्षेत्रमा सोह्र वर्षअघिदेखि व्यापार गर्दैआएका नेपाली वाङच्येको कथा

(GMT+08:00) 2018-01-02 09:30:05

व्यापार राम्रो छ। हाल वाङ च्येले काठमाण्डौँ र जन्मथलो हुम्ला जिल्लामा पनि घर किनिसकेका छन् अनि बच्चालाई पनि राम्रो स्कूलमा भर्ना गरेका छन्। वाङ च्येको त्यस्तो परिवर्तन खगालगाउँका सर्वसाधारणले पनि देखे। त्यसैले केही वर्षयता फु लान जिल्लामा व्यापार गर्नजाने खगालगाउँका सर्वसाधारणको संख्या पनि धेरै बढेको छ। फु लान नाका व्यवस्थापन समितिबाट प्राप्त तथ्याङ्ककाअनुसार, फु लान नाकामा व्यापार गर्ने स्थानीय विदेशी व्यवसायीको संख्या 339 पुगेको छ भने कर्मचारीको संख्या 1025 पुगेको छ तीमध्ये नेपाली व्यवसायीको संख्या 319 पुगेको छ र नेपाली कर्मचारीको संख्या 960भन्दा बढी पुगेको छ साथै भारतीय व्यवसायीको संख्या पनि बीस पुगिसकेको छ भने भारतीय कर्मचारीको संख्या पैँसट्ठी पुगेको छ।

भविष्यबारे चर्चा गर्दै वाङ च्येले नेपाल-चीन सीमा व्यापार बजार अझै समृद्ध भएर अरु बढी नेपालीलाई आकर्षित गर्नसक्ने आशा आफूले लिएको बताउनुभयो।


1  2  3  4  
जानकारी तथा लेखहरु