फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौमा सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला एवं चीन वस्तु प्रदर्शनी-२०१८

(GMT+08:00) 2018-03-09 10:49:36

 २८ फागुनसम्म चल्ने मेलामा चिनियाँ वाणिज्य मन्त्रालय, व्यापार प्रवर्द्धन विभागकी उपप्रमुख चिन होङले नेपाल-चीन दाजुभाइ मुलुक मात्रै नभएर आपसी व्यापारिक तथा आर्थिक लेनदेन पनि तीव्र गतिले बढ्दै गएका मुलुक बनेको बताउनुभयो। दौत्य सम्बन्धको ६ दशक पार हुँदासम्म एकले अर्काप्रति सम्मान र पारस्परिक हितलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु