फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौमा सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला एवं चीन वस्तु प्रदर्शनी-२०१८

(GMT+08:00) 2018-03-09 10:49:36

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालभित्र अनेकन मेला प्रदर्शनी हुँदै आएपनि अन्तर्राष्ट्रिय प्रदर्शनी कमै भएकाले महासंघले पहल गरेर विगत ७ वर्षदेखि यस्तो प्रदर्शनीलाई निरन्तरता दिइरहको बताउनुभयो। मेलामा चीनका ६० भन्दा बढी व्यवसायीका ७८ वटा स्टल रहेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु