फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# फु चेन प्रान्तीय नान फिङ शहरको"निलो नदी र हरियो पहाड"

(GMT+08:00) 2018-06-15 09:39:15

नान फिङको चेन औको छ खौ गाउँले बाँस रोप्ने किसानको क्षमतामा निर्भर भएर बाँसलाई टेवा व्यवसायको रुपमा अपनाएको छ। हाल छ खौ गाउँको बाँसको रोपाइ क्षेत्रफल 1086 मू अर्थात् 72.4 हेक्टर पुगेको छ। हरेक मूको खोजो आम्दानी पन्ध्र हजार चिनियाँ युआन पुगेको छ। किसानको प्रति व्यक्तिको आम्दानी दश हजार चिनियाँ युआनभन्दा बढी भएको छ। छ खौ गाउँ सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको छ। छ खौ गाउँका प्रमुख छन छाङ चन भन्नुहुन्छ "स्थानीय सहकारीका साहुजीले बीस वर्षसम्म बाँस रोपेका थिए। उनी प्रविधि र व्यवस्थापनप्रति सिपालु छन्। गाउँका धेरै जनाले उनीसँग सोध्न गए। उनले किसानलाई आफैँ सिकाए।"

1  2  3  4  
जानकारी तथा लेखहरु