फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# फु चेन प्रान्तीय नान फिङ शहरको"निलो नदी र हरियो पहाड"

(GMT+08:00) 2018-06-15 09:39:15

विभिन्न स्तरको सरकारका सम्बन्धित विभागहरू र किसानहरूको प्रयासमा नान फिङको "निलो नदी र हरियो पहाड"गौरब लागेको "सुनौलो पहाड र चाँदीको पहाड" बनेको छ। पर्यावरणीय पर्यटन, अंगुर खेती, अंगुरको रक्सी उत्पादन श्वङ छाङ जिल्लाको चाङ तुन गाउँको विशेष व्यवसाय बनेका छन्। किसान दिदी चाङ चाङ तुन गाउँमा अंगुर रोप्ने किसानहरुमध्ये एक हुनुहुन्छ। खेतीपाती काम गर्दा दिदी चाङले गीत गाउनुभयो। आफ्नो जीवनबारे चर्चा गर्दा उहाँ भन्नुहुन्छ "हामी अंगुरमा निर्भर भएर गरिबीबाट मुक्त भएका हौँ। सन् 1996 देखि हामीले अंगुर रोप्न थालेका थियौँ र चालु वर्षसम्म हामीले बीस वर्षसम्म अंगुर रोपेका छन्। शुरुमा मेरो परिवारले एक वर्षमा बीस हजार चिनियाँ युआन कमाउनसकेको थियो। सन् 2002 देखि मेरो परिवारले हरेक वर्षमा एक लाख चिनियाँ युआन कमाउन सकेको छ। हामीले शहरमा दुईवटा आबास किनेका छौँ।"


1  2  3  4  
जानकारी तथा लेखहरु