फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"रेशमी मार्गका पहाड र नदी मार्गचित्र"को पहिलो पटक प्रदर्शन

(GMT+08:00) 2018-12-31 14:03:17

"रेशमी मार्गका पहाड र नदी मार्गचित्र" रमणीय पहाड र नदीद्बारा कोरिएको हाते मार्गचित्र हो। त्यसको कुल लम्बाई झण्डै 30 मिटर रहेको छ भने त्यस चौडाई 0.6 मिटर रहेको छ। सो मार्गचित्रमा प्राचीन मिङ वंशकालमा रेशमी मार्गको सम्पूर्ण अनुरुप प्रष्ट गरिन्छ। कुकोङ दरबारका उपप्रमुख ची थेन पिनका अनुसार, त्यस धेरै वर्षअघि विदेशमा छाडिएको थियो। मातृभूमिमा समाहित भएको कुरा हङ्गकङ्गसँग घनिष्ट सम्बन्ध रहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

सन् 2017 को नोभेम्बर 30 तारिख हङ्गकङ्ग श माउ ग्रुपका गभर्नर स्यु रोङ माउले 2 करोड अमेरिकी डलरद्बारा त्यस मार्गचित्र खरिद गरेपछि चन्दास्वरुप संरक्षणका लागि कुकोङ दरबारलाई दिनुभएको थियो। त्यस मार्गचित्रमा चीनको कान्सु प्रान्तको च्या यु क्वानबाट साउदी अरबियाको मक्कासम्मको फराकिलो क्षेत्रमा रहेका जम्मा 211वटा भौगोलिक चिन्ह पनि निश्चित गरिएको छ। त्यस मार्गचित्रबाट प्राचीन मिङ वंशकालमा रेशमी मार्गका सम्बद्ध क्षेत्रलाई स्पष्टसँग तोकिएको प्रतिबिम्बित गरिएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु