फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"रेशमी मार्गका पहाड र नदी मार्गचित्र"को पहिलो पटक प्रदर्शन

(GMT+08:00) 2018-12-31 14:03:17

उक्त प्रदर्शनीसँगै एउटै समयमा शुरु भएको अर्को प्रदर्शनी अर्थात् "विशेषतायुक्त र मूल्यवान घडी र गहना प्रदर्शनी"मा कुकोङ दरबारमा संरक्षित 120 वटा मूल्यवान कुशल घडीको प्रदर्शन गरिएको छ। यसका अतिरिक्त सो प्रदर्शनीमा विविध किसिमका नयाँ मिडिया विज्ञान-प्रविधि, इलेक्टोनिक कार्टुन, वास्तविक मोडल र प्रत्यक्ष आदान-प्रदान गर्नसकिने रोचक वस्तुमार्फत दर्शकसमक्ष प्राचीन चीनमा समय गणना गर्ने यन्त्र, घडी र घण्टा बनाउने प्रविधिबारे पनि अवगत गराइएको छ।


1  2  3  4  
जानकारी तथा लेखहरु