फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेरिसमा चिनियाँ संस्कृति केन्द्रमा बसन्त चाडको अनुभव

(GMT+08:00) 2019-02-18 10:16:31

पेरिसको चिनियाँ सांस्कृतिक केन्द्रका प्रमुख येन चन छ्युआनका अनुसार, "केन्द्रमै पुगेर बसन्त चाड मनाउनु" नै खुसीयाली बसन्त चाडका शृंखलाबद्ध गतिबिधिमध्येको एक हो। साथै त्यो दिन पेरिसको चिनियाँ संस्कृति केन्द्रका लागि वर्षभरि सबैभन्दा रमाइलो दिन पनि हो। उहाँ यसरी भन्नुहुन्छ:

"केन्द्रमै पुगेर बसन्त चाड मनाउनु" हाम्रो केन्द्रमा एक वर्षमा एक चोटी आयोजना गरिने विशेष गतिबिधि हो। हरेक वर्ष चीनको परम्परागत बसन्त चाडका उपलक्ष्यमा हाम्रो केन्द्रमा अध्ययनरत् विद्यार्थीहरू उनीहरूका नातेदार र साथीहरूसँगै भेला भएर चीनको परम्परागत संस्कृतिको अनुभव गर्ने गर्दछन्।

1  2  3  4  
जानकारी तथा लेखहरु