फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेरिसमा चिनियाँ संस्कृति केन्द्रमा बसन्त चाडको अनुभव

(GMT+08:00) 2019-02-18 10:16:31

स्थानीय बासिन्दाहरूलाई अझ राम्रोसँग चिनियाँ परम्परागत चाडपर्वको अनुभव गराउनका लागि पेरिसको चिनियाँ सांस्कृतिक केन्द्रले विभिन्न किसिमका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू खडा गरेको छ। ती रमाइला कार्यक्रमहरूमा बसन्त चाडको शायरी टाँस्ने, चिनियाँ लिपि लेख्ने, चिनियाँ नक्सा बनाउने, चप्सटिक्सको अभ्यास गर्ने, कागज काट्ने र ममचा पकाउने आदि विषय समावेश छन्। हरेक कार्यक्रम चलाउने क्षेत्रमा निकै बढी केटा-केटी र युवा-युवतीहरू सम्मिलित लामो पङ्क्ति रहेको देखिन्छ। उनीहरू ज्यादै उत्साहजनक देखिन्छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु