फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली दूतावासद्वारा'नेपाल लगानी सम्मेलन २०१९' सम्बन्धमा पूर्वसम्मेलनको आयोजना

(GMT+08:00) 2019-02-25 18:35:41

पैचिङस्थित चीनका लागि नेपाली दूतावासले आज फेब्रवरी २५ मा 'नेपाल लगानी सम्मेलन २०१९' सम्बन्धमा पूर्व-सम्मेलनको आयोजना गरेको छ।

उक्त सम्मेलनमा स्वागत मन्तव्य राख्दै राजदूत लीलामणि पौडेलले नेपालमा राजनैतिक स्थिरता र आर्थिक समृद्धिको नयाँ अध्याय शुरूसँगै लगानीको वातावरण बनिसकेको र नेपाल आशलाग्दो सम्भावना बोकेको लगानी गन्तव्य भएको बताउनुभएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु