फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली दूतावासद्वारा'नेपाल लगानी सम्मेलन २०१९' सम्बन्धमा पूर्वसम्मेलनको आयोजना

(GMT+08:00) 2019-02-25 18:35:41

कार्यक्रममा चिनियाँ लगानीकर्ता, लगानीका लागि इच्छुक व्यापारी र नेपालको तर्फबाट कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राजदूत लीलामणि पौडेलबीच नेपालमा लगानी सम्भावना सम्बन्धमा सामूहिक छलफलको पनि आयोजना गरिएको थियो।

१०० भन्दा बढी चिनियाँ व्यापारी, चिनियाँ कम्पनीका प्रतिनिधि र सरकारी निकायका प्रतिनिधिको सहभागिता थियो।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाका लागि

अजयको साथमा हिमा

पैचिङ, जन गणतन्त्र चीन


1  2  3  4  
जानकारी तथा लेखहरु