फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली दूतावासद्वारा'नेपाल लगानी सम्मेलन २०१९' सम्बन्धमा पूर्वसम्मेलनको आयोजना

(GMT+08:00) 2019-02-25 18:35:41

आगामी मार्च २९-३० मा काठमाण्डुमा हुन लागेको लगानी सम्मेलनमा लगानीकर्ताहरूलाई बढी भन्दा बढी सहभागी गराउने उद्देश्यले दूतावासले यस कार्यक्रमको आयोजना गरेको बताउँदै आर्थिक शक्ति राष्ट्र भारत र चीनबीच रहेको नेपाल प्राकृतिक स्रोतको भण्डार भएको र हालको उपयुक्त वातावरणमा नेपालमा लगानी लगाइ लाभ उठाउन पनि उपस्थित चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नु भयो।

1  2  3  4  
जानकारी तथा लेखहरु