फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली दूतावासद्वारा'नेपाल लगानी सम्मेलन २०१९' सम्बन्धमा पूर्वसम्मेलनको आयोजना

(GMT+08:00) 2019-02-25 18:35:41

राजदूत पौडेलले चीन नेपालका लागि सबैभन्दा ठूलो लगानी मुलुक र दोस्रो व्यापार साझेदार र नेपाल भ्रमण गर्ने पर्यटकको संख्यानुसार पनि दोस्रो रहेको पनि औंल्याउनु भयो।

कार्यक्रममा नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानी सम्बन्धमा उपस्थित चिनियाँ कम्पनीहरुलाई ठोस जानकारीसहित तथ्यांक प्रस्तुत गर्नुभएको थियो। उहाँले लगानीका लागि सम्भावित क्षेत्र र लगानी सम्बन्धीत् नीति नियमबारे पनि जानकारी दिनुभयो। त्यसै गरी नेपालमा लगानी लगाइरहेका चिनियाँ लगानीकर्ता कम्पनीहरूमध्ये जीटिइ र लगानी विभाग न. १ पावर चाईनाले पनि नेपालमा जारी काम तथा चुनौति र सम्भावनाबारे पावरप्वाइन्टमार्फत प्रस्तुती राखेका थिए।

1  2  3  4  
जानकारी तथा लेखहरु