फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तरिक्ष यानको इञ्जिनियरिङदेखि राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिसम्म भन्ने विषयको दोस्रो भाग

(GMT+08:00) 2019-03-25 10:16:49

यसका अतिरिक्त वाङ वैले बितेका एक वर्षयता सङ्कलन गरिएका विभिन्न सर्वसाधारणका अनुरोध र माँग बमोजिम आधारभूत तहका प्रहरीलाई सुनिश्चित पार्ने र नागरिकको साँच्चिकै नाम सहित वेबसाइटमा छोटो भिडियो प्रसारण गरिने यी दुई विषयबारे बेग्ला बेग्लै गरी सर्वोच्च जन अदालत तथा नेटवर्क र सूचना मन्त्रालयसमक्ष आफ्नो राय-सुझाव पनि प्रस्तुत गर्नुभएको छ। उहाँ यसरी भन्नुहुन्छ:

अधिकार र कार्यभार दुवै एक अर्कामा भर पर्नुपर्छ। के भन्नसकिन्छ भने जस्तो अधिकार छ त्यस अनुकूल कार्भार बहन गर्नुपर्छ। आफ्नो एक पवित्र मत हाल्नुअघि मैले के सम्झेको छु भने अधिकांश सर्वसाधारणको मन्तव्य के के हुन्? सर्वसाधारणको सबभन्दा चासो भएका विषयहरू कुन कुन हुन्? र हाम्रो देशको चौतर्फि विकासका लागि सबभन्दा कठिनाई के के छन्? यी विषयहरूबारे राम्रोसँग सोच-विचार गर्नुका साथै आफ्नो मूलभूत काम पनि निष्ठापूर्वक गर्नुपर्छ। मेरो विचारमा त्यो मैले बहन गर्नुपर्ने कार्यभार नै हो।

1  2  3  4  
जानकारी तथा लेखहरु