फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तरिक्ष यानको इञ्जिनियरिङदेखि राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिसम्म भन्ने विषयको दोस्रो भाग

(GMT+08:00) 2019-03-25 10:16:49

तेह्रौं राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूमध्ये उत्पादन लाइनमा कार्यरत् मजदुर, किसान र पेशागत प्राविधिक व्यक्तिहरूको संख्या १ हजारभन्दा बढी पुगेको छ। जुन संख्याले कूल प्रतिनिधिहरूको लगभग ३५ प्रतिशत स्थान ओगटेको छ। आधारभूत तहको अन्तरिक्ष क्षेत्रमा कार्यरत् एक सामान्य कामदारबाट सर्वसाधारणको प्रतिनिधि गरेर उनीहरूको माँगबारे अभिव्यक्त गर्ने र देशका लागि आफ्नो राय-सुझाव प्रस्तुत गर्ने राष्ट्रिय जन काँग्रेसको एक प्रतिनिधिसम्मको यो भूमिकामा वाङ वैले आफ्नो हैसियतबारे अझ गहिरो रुपमा बुझ्दै आउनुभएको छ।


1  2  3  4  
जानकारी तथा लेखहरु