फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपालको साँस्कृतिक तथा पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2019-05-09 19:17:33

विदेशका लागि पैचिङ मैत्री संघ, अन्तर्राष्ट्रिय आदानप्रदानका लागि पैचिङ एनजीओ सञ्जाल, बेल्ट डट चाइना, लिटिल डिप्लोम्याट्स परियोजना लगायतको प्रायोजन तथा अन्य थुप्रै चिनियाँ संघसंस्थाहरूको संलग्नतामा भएको कार्यक्रममा संस्कृतिको प्रसारका लागि हस्तकलाहरूको प्रदर्शनी, नेपालका पर्यटकीय स्थलको परिचय दिन फोटोहरू देखाइएको दूतावासका मिनिस्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'नेचर, कल्चर र एड्भेन्चरमार्फत् नेपालको पर्यटनबारे जानकारी दिनुका साथै नेपाली परम्परागत नृत्य, खानेकुरा लगायतका गतिविधिमार्फत् चिनियाँमाझ नेपालको परिचय दिने प्रयास गरिएको हो।'

1  2  3  4  
जानकारी तथा लेखहरु