फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपालको साँस्कृतिक तथा पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2019-05-09 19:17:33

कार्यक्रममा पर्यटकीय परिचय दिने ध्येयले छोटो चलचित्र पनि देखाइएको थियो भने नेपालको भौगोलिक विशेषता झल्किने खालका नृत्यहरू प्रस्तुत गरियो। कार्यक्रमस्थल लीचिङवान अन्तर्राष्ट्रिय होटलमा नेपालका दुईजना सेफले चिनियाँसँगै मिलेर चीन-नेपाल संयुक्त खानेकुरा परिकार पस्किए।


1  2  3  4  
जानकारी तथा लेखहरु