फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपालको साँस्कृतिक तथा पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2019-05-09 19:17:33

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालमा प्रचूर पर्यटकीय विशेषताबारे जानकारी दिनुभयो भने मिनिस्टर सुशील लम्सालले नेपाल लगानी गन्तव्यबारे प्रष्ट्याउन एउटा कार्यपत्र प्रस्तुत गर्नुभयो। सहभागी चिनियाँ संघसंस्थाका प्रतिनिधिहरूले नेपालप्रति चिनियाँको दृष्टिकोण निकै सकारात्मक रहेकोले सहकार्यका संभाव्यताहरू औल्याए।

1  2  3  4  
जानकारी तथा लेखहरु