फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सुन्दर हाई नान"कार्यक्रमद्वारा चीन र नाइजेरिया बीचको सांस्कृतिक आदान-प्रदानलाई अघि बढाइएको

(GMT+08:00) 2019-07-22 09:57:11

नाइजेरियाको राष्ट्रिय कला तथा संस्कृति समितिका प्रमुख ओटुन्बा रुनसेवेका अनुसार,नाइजेरियाको सूचना तथा संस्कृति मन्त्रालय तथा राष्ट्रिय कला तथा संस्कृति समितिले चीनको हाई नानमा पर्यटन तथा संस्कृति उद्योग सम्बन्धी पेशागत तालिममा भाग लिन सम्बन्धित टोली पठाउने निर्णय गरेका छन्। नाइजेरियाका प्रतिनिधिको रुपमा रुनसेवे गत मे महिनामा चीनको पैचिङमा आयोजित एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलनमा सहभागी हुनुभएको थियो। "सुन्दर हाई नान"कार्यक्रम चीन र नाइजेरियाका पर्यटन तथा संस्कृति बीचको आदान-प्रदानलाई अघि बढाउन महत्वपूर्ण अर्थ रहेको ठहर उहाँ गर्नुहुन्छ।

आजको कार्यक्रम स्वागतार्थ रहेको छ। सो कार्यक्रम विकासलाई अघि बढाउन उपयोगी रहेको छ। एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलनपछि चिनियाँ पर्यटन तथा संस्कृति सप्ताहमा सहभागी हुन पाएकोमा मलाई धेरै खुसी लागेको छ। हामीले चिनियाँ जनतासँगै मिलेर सहयोग बढाउने छौं।

1  2  3  4  
जानकारी तथा लेखहरु