फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सुन्दर हाई नान"कार्यक्रमद्वारा चीन र नाइजेरिया बीचको सांस्कृतिक आदान-प्रदानलाई अघि बढाइएको

(GMT+08:00) 2019-07-22 09:57:11

नाइजेरियाका लागि चिनियाँ राजदूताबासका सांस्कृतिक कन्सुलर,चिनियाँ संस्कृति केन्द्रका प्रमुख ली श्वी ता यस पटकको "सुन्दर हाई नान"कार्यक्रमबाट नाइजेरियामा हाई नानको पर्यटनको प्रसार उपयोगी हुनुका साथै पर्यटन तथा संस्कृति क्षेत्रमा नाइजेरिया र चीनले एक-अर्कासँग सिक्न पनि उपलब्धिमुलक रहेको व्यक्त गर्छन्।

यस पटकको प्रदर्शनमार्फत नाइजेरियाका विभिन्न क्षेत्रका व्यक्तिहरुले चीनको हाई नान उष्ण कटिबन्ध क्षेत्रको पर्यटन स्रोतको विकासमा अग्रस्थानमा रहेको र नाइजेरियाले धेरै कुरा सिक्नसक्ने पत्ता लगाएका छन्। दक्ष व्यक्तिको तालिममा चीनले उनीहरुलाई सहयोग गर्नसक्ने आशा गरेका छन्। जसबाट चीन र नाइजेरियाका पर्यटन तथा संस्कृति उद्योग बीच अरु बढी सहयोग गर्नसक्ने र दुवै पक्षले सँयुक्त प्रगति हासिल गर्नसकियोस्।


1  2  3  4  
जानकारी तथा लेखहरु